आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार चैत १३ गते, मार्च २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ९० पैसा र विक्रिदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?