Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार चैत १३ गते, मार्च २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ९० पैसा र विक्रिदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको डलरको भाउ आज पनि १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ९२ पैसा र विक्रिदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ११ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८९ पैसा र विक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 26, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.90 116.50
EUR (European Euro)
1 136.92 137.63
GBP (UK Pound Sterling)
1 158.89 159.71
CHF (Swiss Franc)
1 123.88 124.53
AUD (Australian Dollar)
1 88.19 88.65
CAD (Canadian Dollar)
1 92.25 92.73
SGD (Singapore Dollar)
1 86.08 86.53
JPY (Japanese Yen)
10 10.63 10.68
CNY (Chinese Yuan)
1 17.73 17.82
SAR (Saudi Arabian Riyal)
1 30.90 31.06
QAR (Qatari Riyal)
1 31.83 31.99
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.55 31.72
MYR (Malaysian Ringgit)
1 27.95 28.10
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 13.44 13.51
DKK (Danish Kroner)
1 18.41 18.51
HKD (Hong Kong Dollar)
1 14.92 15.00
KWD (Kuwaity Dinar)
1 383.65 385.63
BHD (Bahrain Dinar)
1 307.39 308.98

आजको बजारमा विदेशी मुद्राको भाउः डलर बढ्यो, युरो र पाउण्ड घट्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा