कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ मा निधन भएको अस्पतालले जानकारी दिएको छ । ‘मष्तिष्कघात पछि उहाँलाई नर्भिक इन्टरनेशनल अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरको सर्पोटमा उपचार जारी राखिएको थियो,’ … Continue reading कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन