झा को नेतृत्वमा एनआरएनए ओमानमा नयाँ कार्यसमिति
१४ चैत्र, काठमाडौं। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् ओमानको अध्यक्षमा विकल झा (Bikal Jha) निर्विरोध भएका छन् । शुक्रबार सम्पन्न साधारण सभाले जनकपुरका झाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ … Continue reading झा को नेतृत्वमा एनआरएनए ओमानमा नयाँ कार्यसमिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed