back
CTIZAN AD

झा को नेतृत्वमा एनआरएनए ओमानमा नयाँ कार्यसमिति

वि.सं.२०७७ चैत १४ शनिवार

1.1K 

shares

१४ चैत्र, काठमाडौं। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् ओमानको अध्यक्षमा विकल झा (Bikal Jha) निर्विरोध भएका छन् । शुक्रबार सम्पन्न साधारण सभाले जनकपुरका झाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।

ुसाधारणसभाबाट सुरज चित्रकार युवा संयोजक, क्याप्टेन पुजा बस्नेत महिला संयोजक। प्रवक्तामा महेन्द्र तिवारी र निवर्तमान अध्यक्ष क्याप्टेन सेवन्त पुर्जा प्रमुख संरक्षकमा मनोनित गरिएका छन् ।

त्यस्तै सदस्यमा लक्ष्मी प्रसाद कोइराला, संगिा जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएका छन् ।

निवर्तमान अध्यक्ष सेवन्त पुर्जाको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधरण सभाको सञ्चालन सुसिल पुन मगरले गरेका थिए ।

ओमनमा एनआरएनए त्यहाँको कानूनअनुसार एक सामाजिक संस्थाका रुपमा गैरआवासीय नेपाली सोसल क्लबका नाममा दर्ता छ ।

वि.सं.२०७७ चैत १४ शनिवार ०९:३० मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...