पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, ९५ जना संक्रमणबाट मुक्त
१५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार १०१ नमुना परीक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । त्यसैगरी आज देशैभरी ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९५ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, ९५ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed