पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, ९५ जना संक्रमणबाट मुक्त

१५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार १०१ नमुना परीक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । त्यसैगरी आज देशैभरी ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९५ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, ९५ जना संक्रमणबाट मुक्त