तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अर्थअभाव देखापर्नाले चिताएको काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह … Continue reading तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !