थारु सभासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन
१६ चैत, काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्नका लागि गृहमन्त्री राम बहादुर थापा बादलको संयोजकत्वमा गठन गरेको छ । संचारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार थारु कल्याणकारी सभा, थारुवान संघर्षसमिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले वार्ता समिति गठन गरेको हो । उक्त सभाले थुनामा … Continue reading थारु सभासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed