सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु
१७ चैत, काठमाडौं । सरकार र थारु कल्याणकारी सभासहित आन्दोलनरत थरुहट संघर्ष समितिबीच वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘वादल’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, पूर्वसभासद् भगवती चौधरी र संघर्ष समितिका तर्फबाट प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । टिकापुर घटनाको अभियोगमा कारागारमा … Continue reading सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed