back
CTIZAN AD

सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु

वि.सं.२०७७ चैत १७ मंगलवार

783 

shares

१७ चैत, काठमाडौं । सरकार र थारु कल्याणकारी सभासहित आन्दोलनरत थरुहट संघर्ष समितिबीच वार्ता सुरु भएको छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘वादल’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, पूर्वसभासद् भगवती चौधरी र संघर्ष समितिका तर्फबाट प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।

टिकापुर घटनाको अभियोगमा कारागारमा सजाय भोगिरहेका समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइ लगायतका विषयमा आजको वार्ता केन्द्रीत रहने श्रोतले जनाएको छ ।

सांसद चौधरीको रिहाइ लगायत १९ बुँदे माग राखेको थारु कल्याणकारी सभाका पदाधिकारीहरुसँग वार्ता गर्नका लागि सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

थारु सभासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन

वि.सं.२०७७ चैत १७ मंगलवार १४:४४ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...