तपाईको आज शुक्रबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्ला । तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक … Continue reading तपाईको आज शुक्रबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed