फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३५६५ नमुना परीक्षण गर्दा १७९ संक्रमित

२० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ५६५ नमुना परीक्षणमा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ६४० पुगेको छ । त्यसैगरी आज देशैभरी १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १११ जनासँगै नेपालमा … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३५६५ नमुना परीक्षण गर्दा १७९ संक्रमित