तपाईको आज शनिबारको राशिफल, आज यी राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थता अनुभूति हुनेछ । तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला । अरूका काममै समय बिताउनुपर्ला । समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक काममा पनि अवरोध आउला। सहयोगको आशा देखाउनेहरूले धोका … Continue reading तपाईको आज शनिबारको राशिफल, आज यी राशिकालाई हुनेछ विशेष लाभ !