आज देशैभरी थपिए १२८ कोरोना संक्रमित, १ जनाको निधन

२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७२७ नमुना परीक्षणमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १२८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । त्यसैगरी आज देशैभरी १६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६१ जनासँगै नेपालमा … Continue reading आज देशैभरी थपिए १२८ कोरोना संक्रमित, १ जनाको निधन