आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
२३ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार चैत २३ गते, अप्रिल ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed