back

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २३ सोमवार

24 

shares

२३ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार चैत २३ गते, अप्रिल ५) को बजारमा अमेरिकी डल १ को खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४० पैसा र विक्रिदर १६२ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्रा

Showing Exchange Rate for April 5, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.68 117.28
EUR (European Euro)
1 137.26 137.97
GBP (UK Pound Sterling)
1 161.40 162.23
CHF (Swiss Franc)
1 123.82 124.46
AUD (Australian Dollar)
1 88.75 89.21
CAD (Canadian Dollar)
1 92.79 93.26
SGD (Singapore Dollar)
1 86.69 87.14
JPY (Japanese Yen)
10 10.54 10.59
CNY (Chinese Yuan)
1 17.77 17.86
SAR (Saudi Arabian Riyal)
1 31.11 31.27
QAR (Qatari Riyal)
1 32.04 32.20
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.77 31.93
MYR (Malaysian Ringgit)
1 28.18 28.33
KRW (South Korean Won)
100 10.33 10.38
SEK (Swedish Kroner)
1 13.40 13.46
DKK (Danish Kroner)
1 18.45 18.54
HKD (Hong Kong Dollar)
1 15.00 15.08
KWD (Kuwaity Dinar)
1 386.10 388.09
BHD (Bahrain Dinar)
1 309.50 311.09

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत २३ सोमवार ०८:२५ मा प्रकाशित

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

  काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनआईसी एशियामा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

एनआईसी एशियामा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...