जेठ–असार सम्म कोरोना संक्रमण उच्च विन्दुमा पुग्न सक्छ-स्वास्थ्यमन्त्री त्रिपाठी

२३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले जेठ–असारसम्ममा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका छन् । सोमबार संसदको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसकेमा संक्रमण बढ्दै जेठ–असारमा उच्च विन्दुमा पुग्न सक्ने बताए । पछिल्ला दिनमा छिमेकी मुलुकमा कोरोना संक्रमण तिब्ररुपमा … Continue reading जेठ–असार सम्म कोरोना संक्रमण उच्च विन्दुमा पुग्न सक्छ-स्वास्थ्यमन्त्री त्रिपाठी