back
CTIZAN AD

जेठ–असार सम्म कोरोना संक्रमण उच्च विन्दुमा पुग्न सक्छ-स्वास्थ्यमन्त्री त्रिपाठी

वि.सं.२०७७ चैत २३ सोमवार

678 

shares

२३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले जेठ–असारसम्ममा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका छन् ।

सोमबार संसदको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसकेमा संक्रमण बढ्दै जेठ–असारमा उच्च विन्दुमा पुग्न सक्ने बताए ।

पछिल्ला दिनमा छिमेकी मुलुकमा कोरोना संक्रमण तिब्ररुपमा बढ्दै गएको अवस्थामा थप सजग र सर्तक हुनुपर्ने बताउँदै मन्त्री त्रिपाठीले भने– ‘कोरोना नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान, आइसोलेशन, संकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्को पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसावले पर धकेल्नका लागि सबैको ध्यान जानु जरुरी छ ।’ सम्बोधनका क्रममा मन्त्री त्रिपाठीले भने ।

वि.सं.२०७७ चैत २३ सोमवार १६:१९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...