फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा देशैभरी थपिए २६६ संक्रमित, ४ जनाको निधन

२३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४हजार ५३६ नमुना परीक्षणमा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाडौंमा ९८, चितवनमा ३७, ललितपुरमा २६, भक्तपुरमा १३, कास्कीमा १९, बाँकेमा ८ रुपन्देहीमा ७ जना संक्रमित थपिएका छन् । आज थपिएका २६६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७८ हजार … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा देशैभरी थपिए २६६ संक्रमित, ४ जनाको निधन