आज डलरको भाउमा वृद्दि,यस्तो छ अन्य मुद्राको विवरण

२४ चैत, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार चैत २४ गते, अप्रिल ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८७ पैसा र विक्रिदर ११७ रुपैयाँ५७ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज भने … Continue reading आज डलरको भाउमा वृद्दि,यस्तो छ अन्य मुद्राको विवरण