back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि,यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ चैत २४ मंगलवार

795 

shares

२४ चैत, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार चैत २४ गते, अप्रिल ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८७ पैसा र विक्रिदर ११७ रुपैयाँ५७ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज भने २९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ४१ पैसा र विक्रिदर १३८ रुपैयाँ १२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ १३ पैसा र विक्रिदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ७३ पैसाले वृद्दि भएको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्रा

oreign Exchange Rates
Showing Exchange Rate for April 6, 2021

Select Date:

 

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.97 117.57
EUR (European Euro)
1 137.41 138.12
GBP (UK Pound Sterling)
1 162.13 162.96
CHF (Swiss Franc)
1 124.06 124.70
AUD (Australian Dollar)
1 89.18 89.64
CAD (Canadian Dollar)
1 93.20 93.67
SGD (Singapore Dollar)
1 86.99 87.44
JPY (Japanese Yen)
10 10.58 10.63
CNY (Chinese Yuan)
1 17.81 17.90
SAR (Saudi Arabian Riyal)
1 31.19 31.35
QAR (Qatari Riyal)
1 32.12 32.28
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.84 32.01
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 10.37 10.42
SEK (Swedish Kroner)
1 13.37 13.43
DKK (Danish Kroner)
1 18.47 18.57
HKD (Hong Kong Dollar)
1 15.04 15.12
KWD (Kuwaity Dinar)
1 387.00 388.98
BHD (Bahrain Dinar)
1 310.24 311.84

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २४ मंगलवार ०८:२६ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...