back
CTIZAN AD

नक्कली टिकट बेचेर नेपालीलाई विचल्ली पारेपछि एनआरएनए पोचुर्गलले गर्यो आफ्नै कोषाध्यक्षलाई निलम्बन

वि.सं.२०७७ चैत २४ मंगलवार

756 

shares

२४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ पोर्चुगलले नक्कली टिकट बेचेर नेपालीलाई विचल्ली पारेको भन्दै आफ्नै कोषाध्यक्षलाई निलम्बन गरेको छ ।

संघका कोषाध्यक्ष विक्रम जंग कुँवरले कुँवरले संचालन गर्दै आएको लक्ष्मी ट्राभल्सबाट टिकट लिई अप्रिल ५ का दिन नेपाल उड्न लागेका एकदर्जन भन्दा बढी नेपालीहरु लिस्वन एयरपोर्टमा विचल्ली परेको एनआरएनएले जनाएको छ ।

‘अप्रिल ५ का दिन यस गैरआवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष श्री बिक्रम जंग कुँवरले संचालन गर्दै आएको लक्ष्मी ट्राभल्सबाट टिकट लिई आज नेपाल उडानको तयारी गरी लिस्बन एयरपोर्ट पुगेका एक दर्जन भन्दा बढी मानिसहरु टिकट नक्कली भएको जानकारी एयरपोर्टको टिकट रुजु गर्ने कर्मचारीले जनाए पश्चात उहाँहरु सबैजना एयरपोर्टबाट फिर्ता भएको खबर पोर्चुगलबाट सन्चालन हुने केही अनलाइन मिडियामा पीडितको गुनासो सहितको भिडियो र सामाजिक संजालमा आएको समाचारले एनआरएनए पोर्चुगलको गम्भिर ध्यानाकर्षण भएको छ ।’ संघका अध्यक्ष तिलक प्रसाद गैरे र महासचिव हेमराज सुवेदीले सोमबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७७ चैत २४ मंगलवार ०९:१७ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...