नेपाल पक्षको कास्की जिल्ला समानान्तर कमिटीलाई पूर्णता, हेर्नुहोस् को–को छन् त कमिटीमा ?

२५ चैत, काठमाडौं । नेकपा एमालेको माधव पक्षले कास्कीमा विस्तार गरेको समानान्तर कमिटीदाई पूर्णता दिएको छ । गत साता गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको न्युरोडमा आयोजित जिल्ला कार्यकर्ताको भेलाले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो । सोहि कमिटीले कार्यसमितिलाई पूर्णता दिने बताइए अनुरुप सदस्य थप गरेर १४९ जनाको कास्की … Continue reading नेपाल पक्षको कास्की जिल्ला समानान्तर कमिटीलाई पूर्णता, हेर्नुहोस् को–को छन् त कमिटीमा ?