back
CTIZAN AD

नेपाल पक्षको कास्की जिल्ला समानान्तर कमिटीलाई पूर्णता, हेर्नुहोस् को–को छन् त कमिटीमा ?

वि.सं.२०७७ चैत २५ बुधवार

975 

shares

२५ चैत, काठमाडौं । नेकपा एमालेको माधव पक्षले कास्कीमा विस्तार गरेको समानान्तर कमिटीदाई पूर्णता दिएको छ ।

गत साता गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको न्युरोडमा आयोजित जिल्ला कार्यकर्ताको भेलाले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो ।

सोहि कमिटीले कार्यसमितिलाई पूर्णता दिने बताइए अनुरुप सदस्य थप गरेर १४९ जनाको कास्की जिल्ला कमिटी बनाइएको हो । कमिटीका पदाधिकारीले मंगलबार सपथ ग्रहण गरेका छन् ।

May be an image of 6 people, people standing, people sitting and indoor

कार्यसमितिमा धनराज आचार्य अध्यक्ष, शोभाखर भण्डारी उपाध्यक्ष, सचिवमा होम नेपाली, महासचिवमा पुर्ण लामा तथा सदस्यहरुमा अर्जुन केसी, भरत देवकोटा, चित्र बहादुर गुरुङ, दुर्गा प्रसाद गुरुङ, मानसिंह वि.क, यदु अधिकारीलगायत रहेका छन् ।

May be an image of 2 people and people standing

यसअघि नेपाल पक्षले वागमती र सुदूरपश्चिममा प्रदेश कमिटी विस्तार गरिसकेको छ भने काठमाडौं, अर्घाखाँची, गोरखा र कास्कीमा जिल्ला कमिटी विस्तार गरिसकेको छ ।

यस्तो छ कास्की जिल्ला कमिटी

वि.सं.२०७७ चैत २५ बुधवार ०९:३५ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...