ह्वात्तै बढ्यो डलर, युरो र पाउण्डको मूल्य, यस्तो छ अन्य मुद्राको भाउ

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार, चैत २६ गते, अप्रिल ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज … Continue reading ह्वात्तै बढ्यो डलर, युरो र पाउण्डको मूल्य, यस्तो छ अन्य मुद्राको भाउ