back
CTIZAN AD

ह्वात्तै बढ्यो डलर, युरो र पाउण्डको मूल्य, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ चैत २६ बिहीवार

849 

shares

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार, चैत २६ गते, अप्रिल ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज भने २ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५० पैसा र विक्रिदर १४२ रुपैयाँ २२ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ३ रुपैयाँ बढीले वृद्दि भएको छ । रुपैयाँले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रिदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २ रुपैया ३७ पैसाले मात्र वृद्दि भएको छ ।

Showing Exchange Rate for April 8, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.99 119.59
EUR (European Euro)
1 141.50 142.22
GBP (UK Pound Sterling)
1 164.52 165.35
CHF (Swiss Franc)
1 128.10 128.74
AUD (Australian Dollar)
1 90.77 91.22
CAD (Canadian Dollar)
1 94.53 95.01
SGD (Singapore Dollar)
1 88.87 89.32
JPY (Japanese Yen)
10 10.84 10.89
CNY (Chinese Yuan)
1 18.18 18.28
SAR (Saudi Arabian Riyal)
1 31.73 31.89
QAR (Qatari Riyal)
1 32.67 32.84
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.39 32.56
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.64 10.69
SEK (Swedish Kroner)
1 13.81 13.88
DKK (Danish Kroner)
1 19.03 19.12
HKD (Hong Kong Dollar)
1 15.29 15.36
KWD (Kuwaity Dinar)
1 394.22 396.20
BHD (Bahrain Dinar)
1 315.60 317.19

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २६ बिहीवार ०८:१८ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...