back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत २५ बुधवार

855 

shares

२५ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, चैत २५ गते, अप्रिल ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८७ पैसा र विक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज भने ३७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३८ पैसा र विक्रिदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रिदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले मात्र वृद्दि भएको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्रा

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.20 117.80
EUR (European Euro)
1 138.38 139.09
GBP (UK Pound Sterling)
1 162.15 162.98
CHF (Swiss Franc)
1 124.83 125.47
AUD (Australian Dollar)
1 89.23 89.69
CAD (Canadian Dollar)
1 93.35 93.83
SGD (Singapore Dollar)
1 87.37 87.82
JPY (Japanese Yen)
10 10.60 10.66
CNY (Chinese Yuan)
1 17.89 17.98
SAR (Saudi Arabian Riyal)
1 31.25 31.41
QAR (Qatari Riyal)
1 32.19 32.35
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.91 32.07
MYR (Malaysian Ringgit)
1 28.37 28.51
KRW (South Korean Won)
100 10.45 10.50
SEK (Swedish Kroner)
1 13.48 13.55
DKK (Danish Kroner)
1 18.60 18.70
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 387.87 389.86
BHD (Bahrain Dinar)
1 310.85 312.44

आज डलरको भाउमा वृद्दि,यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ चैत २५ बुधवार ०७:४९ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...