back
CTIZAN AD

पहिलो चरणमा खोप लगाएकाले दोस्रो चरणको खोप कहिले लगाउने ?

वि.सं.२०७७ चैत २५ बुधवार

855 

shares

२५ चैत्र, काठमाडौँ । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप आगामी वैशाख ७ गतेबाट सुरु गर्ने जनाएको छ ।

पहिलो चरणमा पहिलो र दोस्रो प्राथमिकताका आधारमा २०७७ माघ १४ गते देखि फाल्गुन १० गतेसम्म खोपको पहिलो मात्र लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारी लगायतलाई आगामी वैशाख ७ गतेदेखि वैशाख ११ गतेसम्म लगाइने स्वास्थ्य कायार्लय काठमाडौँले जानकारी दिएको हाे ।

खोप लगाउन जानेहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र यस अघि लगाएकै खोप केन्नद्रमा पुग्नु पर्नेछ ।

यस्तो छ दोस्रो खोपको तालिका :

वि.सं.२०७७ चैत २५ बुधवार ०८:०७ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...