पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८८ कोरोना संक्रमित, १२७ जना निको

२७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७१ नमुना परीक्षणमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौंमा ११७, कास्कीमा ३३, रुपन्देहीमा १६, सुर्खेतमा १३, दाङमा १४ र ललितपुरमा ९ जना रहेका छन् । आज थपिएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८८ कोरोना संक्रमित, १२७ जना निको