back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८८ कोरोना संक्रमित, १२७ जना निको

वि.सं.२०७७ चैत २७ शुक्रवार

765 

shares

२७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७१ नमुना परीक्षणमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौंमा ११७, कास्कीमा ३३, रुपन्देहीमा १६, सुर्खेतमा १३, दाङमा १४ र ललितपुरमा ९ जना रहेका छन् ।

आज थपिएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २६१५ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ८४ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ६ हजार २४४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

No photo description available.

फेरि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या, ४००६ नमुना परीक्षणमा ३३२ संक्रमित

 

वि.सं.२०७७ चैत २७ शुक्रवार १६:०९ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...