back
CTIZAN AD

फेरि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या, ४००६ नमुना परीक्षणमा ३३२ संक्रमित

वि.सं.२०७७ चैत २६ बिहीवार

642 

shares

२६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ६ नमुना परीक्षणमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ७, ललितपुरमा २२ र काठमाडौंमा १३९ जना गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ३३२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ हजार १०० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ६०८ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या  २४५४ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७७ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख २ हजार १७३ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

No photo description available.

४१०० नमुना परीक्षणमा २९८ जनामा कोरोना संक्रमण, २ जनाको निधन

 

वि.सं.२०७७ चैत २६ बिहीवार १७:०१ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...