देउवा निवासमा सुरु भयो तीन दलको बैठक, को–को छन त सहभागी ?

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुरले आयोजना गरेको तीन दलको बैठक सभापति निवास बुढानिलकण्ठमा सुरु भएको छ । दिउँसो तीनबजेका लागि सभापति देउवाले बैठक डाकेको भएपनि जसपाका नेताहरु समयमा नपुगेका कारण बैठक केही समय अगाडि मात्र सुरु भएको बताइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनसमाजवादी पार्टीका शिर्ष नेताहरुको … Continue reading देउवा निवासमा सुरु भयो तीन दलको बैठक, को–को छन त सहभागी ?