३५३२ नमुना परीक्षणमा थपिए ३३७ कोरोना संक्रमित, १ जनाको निधन

२८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ५३२ नमुना परीक्षणमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ३३७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । त्यसैगरी आज देशैभरी १५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५१ जनासँगै नेपालमा … Continue reading ३५३२ नमुना परीक्षणमा थपिए ३३७ कोरोना संक्रमित, १ जनाको निधन