back
CTIZAN AD

३५३२ नमुना परीक्षणमा थपिए ३३७ कोरोना संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ चैत २८ शनिवार

735 

shares

२८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ५३२ नमुना परीक्षणमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ३३७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका १ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २८०० रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ८४ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ९ हजार ७७६ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८८ कोरोना संक्रमित, १२७ जना निको

No photo description available.

वि.सं.२०७७ चैत २८ शनिवार १६:१७ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...