पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३०३ जना कोरोना संक्रमित, १ जनाको निधन

२९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १२५ नमुना परीक्षणमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाडौंमा १२८ गरी उपत्यकामा मात्रै १५४ जना संक्रमित थपिएका छन् । आज थपिएका ३०३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार २८ पुगेको छ । … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३०३ जना कोरोना संक्रमित, १ जनाको निधन