तपाईको आज सोमबारको राशिफल भन्छ– आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ र मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । सहयोगीहरूले साथ दिनेछन् … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ– आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !