नेपालमा बढ्दो छ कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ५५९ संक्रमित, ८ जनाको निधन

३० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १०५ नमुना परीक्षणमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ५५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ५२४ पुगेको छ । त्यसैगरी आज देशैभरी १३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३८ जनासँगै नेपालमा … Continue reading नेपालमा बढ्दो छ कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ५५९ संक्रमित, ८ जनाको निधन