back
CTIZAN AD

नेपालमा बढ्दो छ कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ५५९ संक्रमित, ८ जनाको निधन

वि.सं.२०७७ चैत ३० सोमवार

816 

shares

३० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १०५ नमुना परीक्षणमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ५५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७४ हजार १६५ पुगेको छ । निको हुनेको यो दर ९७.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ८ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निधन हुनेको यो केही महिना यताकै सबैभन्दा बढी हो ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख १७ हजार २८४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३०३ जना कोरोना संक्रमित, १ जनाको निधन

 

 

वि.सं.२०७७ चैत ३० सोमवार १७:०३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...