आज देशैभरी ५१७ जनामा कोरोना संक्रमण, ९ जनाको निधन

३१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार २०३ नमुना परीक्षणमा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये पिसीआर परीक्षणबाट ४६० जना र एन्टिएजिन परीक्षणबाट ५७ जना गरी जम्मा ५१७ जना संक्रमित भएका हुन् । आज थपिएका ५१७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ९८४ पुगेको … Continue reading आज देशैभरी ५१७ जनामा कोरोना संक्रमण, ९ जनाको निधन