आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधवार, बैशाख १ गते, अप्रिल १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ मंगलबारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?