Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



१ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधवार, बैशाख १ गते, अप्रिल १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ४५ पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ । आज युरोको भाउ २० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३६ पैसा र विक्रिदर १६५ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ३४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.80 120.40
EUR (European Euro)
1 142.45 143.17
GBP (UK Pound Sterling)
1 164.36 165.18
CHF (Swiss Franc)
1 129.53 130.18
AUD (Australian Dollar)
1 91.16 91.61
CAD (Canadian Dollar)
1 95.08 95.56
SGD (Singapore Dollar)
1 89.25 89.69
JPY (Japanese Yen)
10 10.96 11.02
CNY (Chinese Yuan)
1 18.29 18.39
SAR (Saudi Arabian Riyal)
1 31.94 32.10
QAR (Qatari Riyal)
1 32.90 33.06
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.62 32.78
MYR (Malaysian Ringgit)
1 28.97 29.12
KRW (South Korean Won)
100 10.66 10.71
SEK (Swedish Kroner)
1 13.97 14.04
DKK (Danish Kroner)
1 19.15 19.25
HKD (Hong Kong Dollar)
1 15.41 15.49
KWD (Kuwaity Dinar)
1 397.06 399.05
BHD (Bahrain Dinar)
1 317.77 319.36

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा