पछिल्लो २४ घण्टामा देशैभरी थपिए ६०३ कोरोना संक्रमित

१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८९ नमुना परीक्षणमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै ४५१ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट ५८० जना र ऐन्जिेन विधिबाट गरिएको परीक्षणमा २३ जना गरी जम्मा ६०३ जना संक्रमित थपिएका हुन् । आज काठमाडौंमा १७३ … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ६०३ कोरोना संक्रमित