back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ६०३ कोरोना संक्रमित

वि.सं.२०७८ वैशाख १ बुधवार

834 

shares

१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८९ नमुना परीक्षणमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै ४५१ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ ।

गत २४ घण्टामा पिसीआर विधिबाट ५८० जना र ऐन्जिेन विधिबाट गरिएको परीक्षणमा २३ जना गरी जम्मा ६०३ जना संक्रमित थपिएका हुन् ।

आज काठमाडौंमा १७३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ६१ जना गरी उपत्यकामा आज २५४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी आज देशैभरी १२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ९७.५ प्रतिशत हो ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ । ती मध्ये संस्थागत आइसोलेशनमा ४५७ र होम आइसोलेशनमा ३,५९९ जना रहेका छन् ।

त्यस्तै आज देशैभरीका अस्पतालका आइसीयुमा ८० जना र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । साथै देशैभरीका विभिन्न क्वारेन्टिनमा ७९ जना रहेका छन् ।

आज देशैभरी ५१७ जनामा कोरोना संक्रमण, ९ जनाको निधन

 

वि.सं.२०७८ वैशाख १ बुधवार १७:२३ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...