अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य
वैशाख २, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुँविरुद्व अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातीदेखि अधिवेशन अन्त्य गरेका हुन् । विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए । विपक्षी … Continue reading अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed