माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…
वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार स्पष्ट रुपमै अल्पमतमा परेको थियो । नेकपा (एमाले)भित्रको आन्तरिक किचलो र माओवादी र जनमोर्चाको समर्थन फिर्तासँगै गुरुङको सत्ता जोगिने अवस्था थिएन । तर, गुरुङले भीरको डिलमा झुण्डिन पुगेको सत्तालाई प्रदेश प्रमुखको सहायतले तत्कालका लागि जोगाएका छन् … Continue reading माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed