आज देशैभरी थपिए ५३४ कोरोना संक्रमित, १० जनाको निधन

२ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३,५८८ पिसीआर र ५६४ ऐन्टिऐजिन परीक्षणमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ५३४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । त्यसैगरी आज देशैभरी १५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका … Continue reading आज देशैभरी थपिए ५३४ कोरोना संक्रमित, १० जनाको निधन