आज डलरको भाउमा गिरावट, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

३ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार, बैशाख ३ गते, अप्रिल १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५८ पैसा र विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ । विहीबारको तुलनामा आज डलरको भाउ २२ पैसाले … Continue reading आज डलरको भाउमा गिरावट, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण