back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

861 

shares

३ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार, बैशाख ३ गते, अप्रिल १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५८ पैसा र विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ । विहीबारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ २४ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८१ पैसा र विक्रिदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले मात्र घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.58 120.18
EUR (European Euro)
1 143.11 143.83
GBP (UK Pound Sterling)
1 164.81 165.63
CHF (Swiss Franc)
1 129.53 130.18
AUD (Australian Dollar)
1 92.60 93.06
CAD (Canadian Dollar)
1 95.69 96.17
SGD (Singapore Dollar)
1 89.58 90.03
JPY (Japanese Yen)
10 10.99 11.04
CNY (Chinese Yuan)
1 18.32 18.41
SAR (Saudi Arabian Riyal)
1 31.88 32.04
QAR (Qatari Riyal)
1 32.84 33.01
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 32.56 32.72
MYR (Malaysian Ringgit)
1 28.99 29.14
KRW (South Korean Won)
100 10.72 10.77
SEK (Swedish Kroner)
1 14.13 14.20
DKK (Danish Kroner)
1 19.24 19.34
HKD (Hong Kong Dollar)
1 15.39 15.47
KWD (Kuwaity Dinar)
1 396.59 398.58
BHD (Bahrain Dinar)
1 317.19 318.78

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०८:२० मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...