ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, ६१५८ नमुना परीक्षणमा ९०० संक्रमित,६ जनाको निधन

३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,५३७ पिसीआर र ६२१ ऐन्टिऐजिन परीक्षणमा ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ९०० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । त्यसैगरी आज देशैभरी २०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका … Continue reading ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, ६१५८ नमुना परीक्षणमा ९०० संक्रमित,६ जनाको निधन