back
CTIZAN AD

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, ६१५८ नमुना परीक्षणमा ९०० संक्रमित,६ जनाको निधन

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

771 

shares

३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,५३७ पिसीआर र ६२१ ऐन्टिऐजिन परीक्षणमा ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ९०० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

त्यसैगरी आज देशैभरी २०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २०८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९७.१ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्राप्त रिर्पोट अनुसार ४ जना र २४ घण्टाभित्र निधन भएका २ जनासहित आज ६ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । पछिल्लो २४ घण्टामा थपिएका ६ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०७० पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ५००८ रहेको छ भने ७७ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ३५ हजार ८४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

आज देशैभरी थपिए ५३४ कोरोना संक्रमित, १० जनाको निधन

No photo description available.

आज देशैभरी थपिए ५३४ कोरोना संक्रमित, १० जनाको निधन

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १७:०१ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...